नेपाल वायुसेवा निगमका ७ जनामा कोरोना देखियाे

A330 200 hifly nepal airlines landing

नेपाल वायुसेवा निगमका ७ जनालाई कोरोना संक्रमण देखिएको छ ।

सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको स्राेतले जनाएकाे छ । 

उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएकाे उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् । 

yog

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...