सुनको भाउ घट्यो, प्रतीतोलाको कति छ आज मूल्य ?

सुनको भाउ घट्यो, प्रतीतोलाको कति छ आज मूल्य ?

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुनको भाउमा ४ सय रुपैयाँको गिरावट आएको हो । 

आइतबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ भने आइतबार घटबढ भएको छैन । चाँदी आज प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...