‘काभ्रे फेस्ट फेसन सो’ भव्यताका साथ सम्पन्न

‘काभ्रे फेस्ट फेसन सो’ भव्यताका साथ सम्पन्न

काठमाडौँ एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा काभ्रे जिल्लामा पहिलो पटक ‘काभ्रे फेस्ट फेसन सो’ कार्यक्रम आयोजना गरेको हो । एस पटक महिलाहरुको महान चाड तिज लाई परेर आफ्नो दोस्रो सिजन बनेपामा गरेको र पहिलो पटक स्पोर्ट्स वेअर ड्रेसहरु समेत प्रस्तुत गरि समाजमा छुट्टै किसिम को फेसनसो आयोजना गरेको  एल एण्ड एन मोडल एजेन्सी का प्रबन्ध निर्देशक  नितिन कर्ण कायस्थ ले बताए । 

काठमाडौ लगाएत जनकपुर,बर्दिबास,मिर्चैया र लहानमा समेत मा एस शंस्थाले भव्य र सव्यताका साथ फेसन सो आयोजना गरीसकेको भन्दै काभ्रेको बनेपामा लाईभ कन्र्सर्ट सँगै फेसनसो भव्यता र सव्यताका साथ सम्पन्न भएको प्रबन्ध निर्देशक कायस्थले बताए ।

उक्त कार्यक्रम मा प्रमुख आतिथि को रुप मा बनेपा नगरपालिका का मयेर लक्ष्मी बडे श्रेष्ठका साथै विभिन्न मिडियाकर्मी ,कलाकार ,समाजसेवी र बुद्धजिवी हरु को उपस्तिथी थियो । उक्त कार्यक्रम मा गायक हरि कर्माचार्य (ग्ल्लोमी गुय्स),गायक रबि रिमाल ,गायक कर्ण राज गिरि ,गायक रमेश श्रेष्ठ मेलोडी ,नृत्य मा चिर्रिंग लामा (बेली) र शिव जी को प्रस्तुति थियो ।

नेपाल को फेसन जगत मा पहिले पटक  गलेन्ट बाइसाइकल ले सपोर्ट वेअर फेशन प्रस्तुत गरेका छन् ।काभ्रे फेस्ट २०१९ को फोटो कन्टेस्ट मा सबै भन्दा बडी भोट ल्येइ विजेता मिस भूमिका आचार्य , फस्ट रनर अप मिस निशा थापा तथा सेकेन्ड रनर अप रोहण श्रेष्ठ चयन भएको आयोजकले जानकारी दिए । कार्यक्रमपछि आयोजकले आफ्नो आर्को कार्यक्रम बर्दिबासमा गर्ने जानकारी गराएका थिए । ५०० भन्दा बढी दर्शकहरु उपस्थित रहेको थियो । 



प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...