भारतमा लाग्यो टिकटकमाथि प्रतिवन्ध, किन लाग्यो प्रतिवन्ध ?

Tiktok share

काठमाडौं । संसारमै लोकप्रीय बनेको चिनियाँ एप्स टिक्टकसहित ५९ एप्स भारतमा प्रतिबन्ध लागेको छ । भारत सरकारले आफ्नो देशको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रतिबन्ध लगाएको जनाएको छ ।

टिक्टकसहित सेयरइट, हेल्लो, युसि ब्राउजर, लाइकी, विच्याटलगायतका ५९ चिनियाँ एप्स प्रतिबन्ध भएका छन् । भारत सरकारले भारतीय सम्प्रभूता तथा अखण्डतामा समस्या पर्न सक्ने भन्दै प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइटी एक्टको धारा ६९ अनुसार ५९ चिनियाँ एप्समा प्रतिबन्ध लागेको इण्डिया टुडेले जनाएको छ । गलवान भ्यालीमा भएको दुई देशका सेनाबीचको हिंसात्मक झडपपछि आर्थिक तथा अन्य पक्षको विवाद चर्किदै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...