रवि लामिछानेको रिहाइको माग गर्दै राजधानीमा जुलूस

रवि लामिछानेको रिहाइको माग गर्दै राजधानीमा जुलूस

काठमाडौँ । नयाँबानेश्वरबाट शुरु भएको यो प्रदर्शन माइतीघर पुगेको थियो ।प्रदर्शनमा उल्लेख्य युवाको उपस्थिती थियो । सवारीसाधनमा माइकसहित नारा, जुलूस गरेका प्रदर्शनकारीले रवि लामिछानेसँगै आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीको तस्वीरअंकित फ्लेक्ससँगै विभिन्न नारासहितको पाम्प्लेट बोकेका थिए । 

प्रदर्शनकारीले ‘हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ’जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीले ‘प्रहरी दमन बन्द गर’ नारा पनि लगाएका थिए । प्रदर्शनमा प्रहरीले कडा सुरक्षा प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...