पहिला प्रेम झुपडीमा एक रात यौनसम्पर्क, दुबैलाई यौन आनन्द आए जीवन साथी

पहिला प्रेम झुपडीमा एक रात यौनसम्पर्क, दुबैलाई यौन आनन्द आए जीवन साथी

काठमाडौँ । जीवन साथी छान्नु भन्दा अगाडी प्रेम झुपडीमा एक रात यौनसम्पर्क राखिन्छ । एक रातको यौनसम्पर्कले दुबैको मन मिलेमा यो सबन्धलाई विवाहमा परिणत गरिन्छ ।  यस्तै छ कम्बोडियाको सुन्दा आश्चर्य लाग्ने खालको परम्परा जहाँ छोरीलाई आफ्नो जीवनसाथी रोज्न एक भन्दा बढी पुरुषसंगका यौन सम्बन्ध राख्न अभिभावकले नै उक्साउँछन् ।

छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ, जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ ।

 क्रिउन आदिवासी समुदायका चेलीहरु विवाह पूर्वनै आफुले चाहेका एकभन्दा धेरै युवकहरुसँग यौन सम्पर्क गर्न स्वतन्त्र हुन्छन् । उक्त लभ हट अर्थात् प्रेम झुपडीमा अविवाहित छोरीहरु आफूले चाहेको युवकसँग रात बिताउन तथा सहवास गर्न समेत पाउँछन् । आफ्नो लागि उपयुक्त जिवनसाथी छनोट गर्दछन् । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...