बन्यो कोरोना विरुद्धको औषधि, आज सार्वजनिक गरिँदै

Corona ausadhi

काठमाडौं । विश्वभर कोरोना भाइरसको कहर रहेको छ । लाखौँ मानिसहरुले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यस भाइरसलाई नियन्त्रण गर्नका लागि विभिन्न खोपहरुबारे विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् ।

तर, हालसम्म ठोस सफलता भने पाउन सकेका छैनन् । उता बाबा रामदेवको संस्था पताञ्जलीले मंगलबार कोरोनाको एबिडेन्ट बेस्ड पहिलो आयुवेर्दिक दवाई कोरोनिल पुर्ण वैज्ञानिक विवरणका साथ सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो औषधि आचार्य बालकृष्णले सार्वजकिक गर्दैछन् । बाबा रामदेव पनि उक्त कार्यक्रममा सामेल हुने छन् । यसअघि नै आचार्य बालकृष्णले औषधि बनेको र यसको आधिकारीक घोषणा गर्न बाँकी रहेको बताएका थिए ।

यो खोज संयुक्त रुपमा पताञ्जली रिसर्च इन्सीच्युट, हरिद्वार एन्ड नेशनल इन्सीच्युट अफ मेडिकल साइन्स जयपुरले गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...