भीमफेदीमा पहिरो : हेटौँडा काठमाडौँ सडक अवरुद्ध

Pahiro sadak 758x506

काठमाडौँ ।  मकवानपुरको भीमफेदी गाउँपालिका देउरालीमा पहिरो खसेपछि हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध भएको छ ।

हिजो पहिरो हटाउने प्रयास भए पनि ठूलो पानी परेपछि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । देउरालीमा पहिरो खसेपछि सिस्नेरी – फाखेल सडकमा पनि गाडी चल्न सकेका छैनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...