आज यसरी चम्किन सक्छ तपाईको भाग्य, हेर्नुस् राशीफल

आज यसरी चम्किन सक्छ तपाईको भाग्य, हेर्नुस् राशीफल

मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ

आजको दिनमा चोटपटक लाग्ने सम्भावना रहेको छ। सञ्चित धन हानी हुनेछ। अध्यानमा पटक्कै मन जाने छैन। साथिभाईसँग विवाद हुनसक्छ। परिवारी झै झमेला आउन सक्छ। प्रेममा मनमुटाव हुने देखिन्छ भने सामाजिक कार्यमा मन जानेछ।

वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

वृष रासि हने मित्रलाई आजको दिनमा झुटो आरोप आउने छ। धनमाल हराउन सक्छ । अध्यानमा रुचि घट्ने छ । परिवारमा पति पत्नीबीच विवाद हुनाले झै९झगडामा हुनसक्छ। आज व्यपार व्यवसायमा खासै फाइदा हुने देखिदैन। पैसा लेनदेनले आज विवाद ल्याउने छ। पैसाको लेनदेनमा सजक रहेको राम्रो होला आजको दिनमा तपाईले।

मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा

आजको दिनमा मान सम्मान पइनाले मन प्रशन्न रहला। बोलिको प्रभाव बढ्नेछ। प्रियजनसँग भेट हुनेछ। व्यवसायमा सफल्ता मिल्ने छ। आज तपाईको वैदेशिक यात्राको अवसर पनि आउने देखिन्छ। आजका दिनमा आटेका कामहरू बन्नेछन। व्यपार व्यवसायबाट मनग्य आम्दानी हुने देखिन्छ। प्रेममा सफल्ता मिल्ने छ।

कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो

कर्कट राशिको आज तपाईले गरेको निर्णय गलत हुनेछ। प्रेममा बाधा आउने छ । शत्रुले आलोचना गर्नेछन । तपार्इको यात्रा असफल हुनेछ । आफन्तबाट धोका पाइने छ । बन्नलागेका कामहरू पनि विग्रिने छन । मनमा चिन्ता बढेर जानेछ । व्यर्थमा धन खर्च हुने योग छ । स्वस्थ्यमा समस्या आउने देखिन्छ खानपिनमा ध्यान दिनुहोला ।

सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे

सिंह राशि हुने मित्रको आजको दिनमा तपाईलाई प्रियजनको सहयोग मिल्ने छ। व्यपार व्यवसायमा उन्नती हुने देखिन्छ। अध्यान अध्यापनमा मन जानेछ। आज नसोचेको ठाउँबाट पैसा आउने योग छ। साथिभाईसँग रमाइलो गर्न अवसर जुट्ने छ । परिवारबाट खुसीको खबर आउने छ । प्रेममा सफल्ता नै पाइने छ।

कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो

आजको दिनमा धार्मिक आस्था बढेर जानेछ। तपाईलाई रमाइलो यात्राको अवसर मिल्ने छ। आज तपाईलाई प्रसस्त धन आर्जन गर्ने स्रोत फेला पर्नेछन। मान्यजनसँग भेटघाट हुनेछ। सामाजिक सेवामा मन जानेछ। नयाँ कामको अवसर पनि प्राप्त हुने देखिन्छ। प्रेममा भने मनमुटावको सम्भावना रहेको छ।

तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते

तुला राशि हुने मित्र हरूको आजको दिनमा आर्थिक संकट पर्ने देखिन्छ। आलोचना गर्नहरूले ठाउँ पाउने छन। पारिवारमा झै९झमेलामा पर्ने सम्भावना छ। आज तपाईको बहुमूल्य सामान हराउन सक्छ ध्यान दिनु होला। प्रियजनसँग मनमुटाव हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या आउने छ। खानपिनमा ध्यान पुर्याउनु होला।

वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु

आजको दिनमा मनमा नैरश्य आउने छ। स्वास्थ्यमा समस्या आउने छ। आज तपाईबाट प्रियजन टाढा हुनेछन। व्यर्थको भ्रमण हुनेछ। अनावश्यक धन खर्च हुने छ। आज तपाईको कुरा काट्ने मान्छेले गर्दा बन्न लागेको काम विग्रिने छ। पढाईमा मन जाने छैन। व्यपारमा सोचे जस्तो फाइदा नहुनाले मन खिन्न हुनेछ।

धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

आजको दिनमा पारिवारिक झगडा हुने देखिन्छ। आर्थिक समस्याले सताउने छ। आजको दिनमा मन अस्थिर रहने छ। स्वास्थ्यमा गडबढी हुने देखिन्छ। आज कतै जाँद विचार पुर्याउनु होला चोटपटक लाग्न सक्छ। आजको दिनमा लेनदेन नगर्नुनै राम्रो होला। नयाँ कामको सुरुवात आजको दिनमा नगर्नु होला। प्रेमीसँग विवाद हुनेछ।

मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मकर राशि हुने मित्रको आज दिनमा मानसिक चिन्ता बढेर जानेछ। शत्रुले काममा बाधा हाल्नेछन। आज बोल्दा ध्यान दिनुहोला बोलीको अनर्थ लाग्नाले विवाद हुनेछ। अध्यानमा मन जाने छैन। शरिरीक आलस्यता छाउने छ। परिवारमा विवाद उत्पन्न हुनाले मनमा खिन्नता छाउने छ। रोजगारीमा भने राम्रो नै रहने छ।

कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,

आजको दिन रमाइलोसँग वित्ने छ। मिष्ठान्न भोजन गर्न पाइने छ। बोलीको प्रशंसा हुनेछ। कामको प्रशंसा हुनाले मनमा खुसी छाउने छ। व्यपार व्यवसायमा उन्नती हुनेछ। आज तपार्इलार्इ रमाइलो यात्राको अवसर आउने छ। शिक्षा क्षेत्रमा प्रगती हुने छ। रोजगारीका नयाँ मार्ग खुल्ने छन। प्रेममा पनि आज सफल नै भइने छ।

मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि

आज दिनमा अवरोध आउने छ। पति पत्नी बीच विवाद बढ्नेछ। अध्यानमा वाधा आउने छ। आर्थिक संकटको सामना गर्नु पर्ने छ। स्वस्थ्यमा सुधार आउने छ। आफन्तसँग विवाद हुनाले काम विग्रिने देखिन्छ। कुरा काट्नेको कमी हुने छैन। व्यपामा खासै राम्रो छैन। पारिवारमा खटपटको स्थिति रहने देखिन्छ। सन्तानको स्वास्थ्यमा धन खर्च गर्नु पर्ने देखिन्छ।

आजको दिन तपाईको शुभ रहोस् राशिफलमा जे-जस्तो लेखिएतापनि कर्म गर्नुहोस सफल्ता पक्कै हात पर्ने छ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...