पाल्पामा पहिरो : ४ वटा सवारी साधन बगायो, दुई जनाको मृत्यु

46876876

काठमाडौँ । पाल्पाको तानसेन रिडी  खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाएको छ ।

पहिरोले बगाउँदा २ जनाको शव फेला परेको  छ भने एक जनालाई गम्भिर अवस्थामा उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको छ ।

सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो । ती सवारी साधनमा कति मानिसहरु थिए भन्ने एकिन जानकारी आएको छैन् ।

अहिले घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । उक्त पहिराmे डेढ सय मिटर लामो छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...