प्रधानाध्यापक र शिक्षिकाले कक्षाकोठामै गरेको गोप्य भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

प्रधानाध्यापक र शिक्षिकाले कक्षाकोठामै गरेको गोप्य भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

काठमाडौँ । एक विद्यालयमा प्रधानध्यापक र शिक्षिकाले गरेको अश्लील हर्कतको भिडियो भाइरल भएको छ ।  प्रेममा रहेका उनीहरुले विद्यालय भित्रै यस्तो हर्कत गरेका भिडियोमा देख्न सकिन्छ । तर प्रेममा परियो भन्दैमा जहाँ पायो त्यहि मस्ती गर्न खोज्दा नमज्जाले लाजमर्दोमा परिन्छ पनि । यस्तै भएको छ एक सरकारी विद्यालयका हेड सरलाई ।

यो कुनै एडल्ट फिल्मको दृष्य होइन । यो लाजमर्दो भिडियो एक सरकारी स्कुलको कक्षा कोठाको हो । भिडियोमा कक्षाकोठाभित्रै प्रधानाध्यापक र एक शिक्षिका अश्लील हर्कत गरिरहेका देखिएका छन् । गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको बताइएको छ ।

यो भिडियो कसैले पछाडिबाट खिचेर भाइरल बनाई दिएको थियो । भाइरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उजुरी गरिसकिएको बताइएको छ । भिडियो सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् । भिडियोको वास्तविकता पत्ता लगाउन प्रशासनले अनुसन्धान कमिटी बनाएको बताइएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...