कालिकोटमा विप्लव समुहद्धारा मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट
कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ । बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ ।
घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको छैन ।
प्रतिकृया दिनुहोस