कालिकोटमा विप्लव समुहद्धारा मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट

कालिकोटमा विप्लव समुहद्धारा मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम विष्फोट

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ । बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । 

घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको छैन ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...