काठमाडौँमा लगातार ३ दिन सार्वजनिक विदा

काठमाडौँमा लगातार ३ दिन सार्वजनिक विदा

काठमाडौँ । भोलिदेखि काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक बिदा परेको छ । साउन ३० गते बिहिबार जनै पूर्णीमा रक्षाबन्धन र शुक्रबार गाइजात्रा पर्व परेको छ ।

यी दुवै दिनमा काठमाडौँमा बिदा छ । त्यसपछि सनिबार नियमित साप्ताहिक बिदा हुने भएकाले लगातार ३ दिन बिदा परेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...