गायक खतिवडाको ‘अधुरो प्रेम कहानी’ सार्वजनिक

Adhuro prem kahani (5)

गायक समुन्द्र खतिवडाको नयाँ गीत ‘अधुरो प्रेम कहानी’ सार्वजनिक भएको छ । हाल यूएईमा रहेका गायक खतिवडाले कोरना कहरबीच ‘अधुरो प्रेम कहानी’ सार्वजनिक गरेका हुन् ।

यो गीतमा उनको स्वर रहेको छ भने रमन सुवेदीको शब्द रहेको छ । गीतमा नवराज बस्नेतको संगीत रहेको छ।

यूएईमा छायांकन गरिएको भिडियोलाई यल्ला ब्रोदर्सले सम्पादन अनि छायांकन गरेका हुन् । म्युजिक भिडियोमा सुवास, सोराया र रिचेलको अभिनय देख्न सकिन्छ । माया, प्रेम र बिछोडका विषयलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई रमन सुबेदीको निर्देशनमा तयार पारिएको हो ।

एस के नेपाली म्युजिकको अफिसिएल च्यानलमार्फत् सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...