श्री पाथिभरा माताले तपाईको रक्षा गरून् साउन २९ गते अगष्ट १४ बुधबारको राशिफल

मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ

आज आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । धार्मिक कार्यमा रुची बढ्ने छ । मित्र संग वैचारिक एकताको समय छ ।

वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

वृष रासि हने मित्रको आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । अध्यानमा मन जाने छ । स्वास्थ्यमा सुधार आउने छ ।

मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा

आजको दिनमा धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । दिमागी कार्यमा बढि सफल्ता हुने दिखिन्छ । भन सञ्चित धन खर्च हुने छ ।

कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो

कर्कट राशिहरूको आजको दिनमा वैदेशिक क्षेत्र कमजोर रहला । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दामपत्य जीवन राम्रो रहने छैन ।

सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे

सिंह राशि हुने मित्रहरूको आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । कार्यमा योग्यता अनुसारको सुविधा मिल्ने छ ।

कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो

आजको दिनमा लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वैदेशिक यात्राको अवसर मिल्ने छ । जागिरमा पदोन्नतीको समय छ ।

तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते

तुला राशि हुने मित्र हरूको आज मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारिक सद्भाव बढ्नेछ । अध्यानमा रूचि बढ्ने छ । प्रेममा सफल्ता मिल्ने छ ।

वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु

आजको दिनमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । आफन्तसँग रमणीय भेटघाट हुने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

आजको दिनमा प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफन्तलार्इ दिएको धन आउने छ । राजनितिक सम्मान पाइने छ ।

मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मकर राशि हुने मित्रको आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यपार व्यवसायबाट फल प्राप्तिको समय रहेको छ ।

कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,

आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । वैदेशिक कार्यमा प्रगति हुने छ । प्रियजनबाट सुमधुर सबन्ध मिल्ने छ ।

मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि

आज आजको दिन यात्रामा मालसामान हराउन सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनितिक क्षेत्रमा असल्ता हुने छ । प्रेममा बाधा हुने छ ।

आजको दिन तपाईको शुभ रहोस् राशिफलमा जे-जस्तो लेखिएतापनि कर्म गर्नुहोस सफल्ता पक्कै हात पर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...