पछिल्लो २४ घण्टामा ६७१ जना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुग्यो (सुचीसहित)

Corona updateting

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ७१ जना संक्रमित थपिएका छन् । यो सगैँ देशभर ७ हजार ८ सय ४८ पुगेको छ ।

देशभरका २२ वटा प्रयोगशालामा भएका परीक्षणहरुबाट ती संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं, ललितपुर भक्तपुरमा पनि कोरोना संक्रमित आज थपिएका छन् ।

पछिल्लो २४ घन्टामा १९ जना उपचापछि घर फर्किएका छन् । अहिलेसम्म देशभर १ हजार १ सय ८६ जना उपचारपछि घर फर्किएका छन् । देशभरका विभिन्न क्वारेन्टाइनमा १ लाख १६हजार २ सय १५ रहेका छन् ।

कोरोनाबाट हाल सम्म २२ जनाको मृत्यु भईसकेको छ भने १२ सय बढी डिस्चार्ज भएका छन् । 

कहाँ कति थपियो ? यस्तो छ सुची
झापाका २ जना
मोरङका १जना
अछाममा ४२ जना
बैतडीमा २५ जना
बाजुरामा ४१ जना
भक्तपुरका ३ जना
डडेलधुराका ८४ जना
कैलालीका २१ जना
कपिलबस्तुमा १६ जना
काठमाडौंका २ जना
नुवाकोटका २ जना
रौतहटका ३४ जना
रुपन्देहीका ३ जना
सर्लाहीमा २ जना
सिन्धुलीमा २ जना
ललितपुरमा १ जना
नवलपरासीमा १ जना
महोत्तरीमा १ जना
पर्वतमा ५ जना
चितवनमा १ जना
नवलपरासीपूर्वमा १ जना
धनुषामा २९ जना
बागलुङमा १ जना
मनाङमा १ जना
नवलपरासी पूर्वमा ३०
स्याङ्जामा ९ जना
पर्वतमा ४ जना
तनहुँमा १५ जना
गोरखामा ११ जना
गुल्मीका ३ जना
कपिलबस्तुका १ जना
पाल्पका ६ जना
रुपदन्ेहीका ९ जना
रोल्पाका १ जना
नवलपरासीका १ जना
अर्घाखाँचीका ९७ जना
बाँकेका ३ जना
बर्दियाका ३ जना
कैलालीका १ जना
दैलेखका १ जना
दाङका ४ जना
दैलेखमा ८६ जना
सुर्खेतमा ३४ जना
अछाममा २ जना
बझाडमा २ जना
कंचनपुरमा २ जना
कैलालीमा २० जना
डोटीमा ५ जना

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...