बच्चाले खिचेको यो भिडियोले मच्चायो युरोपमा हलचल, सुरक्षा अधिकारीमाथि शंका (भिडियोसहित)

काठमाडौँ । एक बच्चाले खिचेको भिडियोले अहिले युरोपभरी चर्चा पाइरहेको छ । फ्रान्सका एक बालकले खिचेको उक्त भिडियो सार्वजनिक भएपछि स्पेनका सुरक्षा अधिकारीहरुको बारेमा प्रश्न चिन्ह खडा भएको छ । भिडियोबारे स्पेनका सुरक्षा अधिकारीहरुको कुनै प्रतिकृया दिएका छैनन् । 

गत वर्षको क्रिसमसको विदा मनाउन स्पेन गएका फ्रान्सका परिवारको लागि कहिले भुल्न नसक्ने अवस्था सृजना भयो । स्पेनको एक सुरपरमार्केटमा गएका ती परिवार फर्कदा त्यहाको सुरक्षामा राखिएको अलार्म वज्यो । सुरक्षा अधिकारीहरुले उनीहरुको तलासी लिए । तर उनीहरुसंग कुनै चोरिएको सामान भेटाएन् । 

तर पनि ती सुरक्षा अधिकारीले उनीहरुलाई छोडेनन् । सेक्युरिटीको कोठामा लगेर वेस्सरी कुटियो । ती परिवारका सात वर्षीय बालकले आफनो मोवाइलबाट सुटुक्क भिडियो खिचे । ती परिवारलाई दिन भरी त्यहाँ राखियो अनि स्थानीय अदालत लगियो । अहिले भिडियो सार्वजनिक भएको छ । भिडियोले युरोपमै हलचल मच्चाएको थियो । 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...