धनकुटामा वितरण गरियो कोरोना भाईरसविरुद्ध इमिनिटी पावर बढाउने औषधी

Dkt 3 1

धनकुटा । धनकुटा उद्योग बाणिज्य सैघले धनकुटामा कोरोना भाईरस लाग्न नदिन औषधी वितरण गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघले भावना होमियोप्याथी हस्पिटल धनकुटाको सहकार्यमा कोरोना भाईरस विरुद्ध इमिनिटी पावर बढाउने केही औषधी तथा सुरक्षित सामाग्री धनकुटामा वितरण गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्य रोजिना पलिखे, अम्विकादेवी धमला लगायतले हुलाकटोल क्षेत्रमा कोरोना भाईरस लाग्न नदिन इमिनिटि पावर बढाउने औषधी व्यापारी तथा सर्वसाधरणहरुलाई वितरण गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...