पूर्वराजाको होटलमा हतियारसहित के गर्दैछन गार्ड कमान्डो फोर्स र RAW का गुप्तचर ?

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको सोल्टी होटेलका जनरल मेनेजर उपल मजुमदारको नेतृत्वमा भारतीय गुप्तचर सेवाका अधिकारी र गार्ड कमान्डो फोर्सका एक दर्जन अधिकारीहरुले आत्याधुनिक हतियार सहित नेपाल बिरुद्ध संकास्पद गतिविधि संचालन गर्दै आएको खबर प्राप्त भएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनर्स्थापना हुने विस्वास सहित सोल्टी होटेलका जनरल मेनेजर उपल मजुमदारको नेतृत्वमा भारतीय गुप्तचर सेवाका अधिकारी र गार्ड कमान्डो फोर्सका एक दर्जन अधिकारीहरुलाई आफ्नो स्वामित्वमा रहेको होटल सोल्टी मार्फत नेपाल बिरुद्ध हुने गतिविधिमा सघाउ पुर्याउदै आएका हुन् ।

जनरल मेनेजर उपल मजुमदारले स्वर्गीय राजा बिरेन्द्रले स्थापन गरेको होटल सोल्टीको सार्क हाउसलाई गुप्तचर सेवाका अधिकारी र गार्ड कमान्डो फोर्सको अधिकारीहरुको बासोस्थान र सुचना प्रबिधि सहितको नेपाल बिरुद्ध सूचना संकलन केन्द्रमा परिणत गर्दै आएका हुन् । पूर्व पर्यटन मन्त्रि हिसिला यमीले त्रिभुवन विमानस्थल सम्म गार्ड कमान्डो फोर्स कमान्डो आउने लिखित अनुमति दिएको र पूर्व प्रधानमन्त्री डा, बाबुराम भट्टराईले क्याबिनेटबाट अनुमोदन गरेका थिए ।

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीका अनुसार भारतीय गुप्तचर सेवाका अधिकारी र गार्ड कमान्डो फोर्सका एक दर्जन अधिकारीहरु भारतीय विमान सेवा फर्किए संगै विमानस्थलबाटै फर्किनु पर्नेमा अत्याधुनिक हतियार सहित सोल्टी होटेलका जनरल मेनेजर उपल मजुमदारको नेतृत्वमा नेपाल बिरुद्ध सक्रिय रहँदै आएका छन् । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीहरुका अनुसार ठुलो संख्यामा हतियार सहित भारतीय गुप्तचर सेवाका अधिकारी र गार्ड कमान्डो फोर्सका एक दर्जन अधिकारीहरु होटल सोल्टीमा बस्दै आएका छन् ।

उनले यस विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउने कोशिस गर्दा सल्लाहकार राजन भट्टराईले अबरोध पुर्याएको जानकारी दिए । राष्ट्रिय अनुसन्धान विभागका अधिकृत भन्छन, ‘राजा ज्ञानेन्द्र शाह राजसंस्था पुनर्स्थापना हुने विस्वासमा आफ्नो होटलमा राष्ट्र विरुद्ध हुने गतिविधिमा मौन रहदै आएका छन् भने प्रधानमन्त्री ओली राजधानी काठमाडौंको केन्द्रमा रहेको होटल सोल्टीमा बसेका हतियार सहितको भारतीय गुप्तचर सेवाका अधिकारी र गार्ड कमान्डो फोर्सले गरेको संस्कास्पद गतिबिधिले भारतले नेपालमा कुनै पनि बेला ठुलो सुरक्षा कारवाही गर्न सक्ने खतरा छ ।

उनि जोड दिदै भन्छन, सोल्टी होटेलका जनरल मेनेजर उपल मजुमदार आफै पनि भारतीय गुप्तचर सेवाका एजेन्ट हुन् जसको नेतृत्वमा नेपाल बिरुद्ध होटल सोल्टीको स्वर्गीय राजा बिरेन्द्रले स्थापना गरेको होटल सोल्टीको सार्क हाउस मार्फत भारतीय गार्ड कमान्डो फोर्सले कुनै पनि बेला नेपालको राष्ट्रिय सुरक्षा माथि धावा बोल्न सक्छ । स्मरण रहोस सोल्टी होटेलका जनरल मेनेजर उपल मजुमदार र नेपाल स्थित भारतीय दुताबासले मधेशी दलको एकिकरणका लागि यसै होटेललाई केन्द्र बनाएर नियमित भेटघाट र नेपालको राष्ट्रिय सुरक्षा बिरुद्ध गतिबिधि संचालन गर्दै आएका छन् ।

होटल सोल्टीका एक कर्मचारीका अनुसार सोल्टी भित्र ठुलो संख्यामा गार्ड कमान्डो फोर्स र हतियार रहेको छ । झन्डै १० लाख तलब खाने भारतीय नागरिक सोल्टी होटेलका जनरल मेनेजर उपल मजुमदारको संकास्पद गतिविधिले लक डाउनको अवधिमा, ग्राहक नहुँदा पनि होटलका नियमित गतिविधि चलिरहेका छन् । होटल सोल्टीका ति कर्मचारी भन्छन, नेपाल सरकारले होटल सोल्टीमा छापा मारेर अबिलम्ब नेपाल राह्स्त्र बिरुद्ध सक्रिय उपल मजुमदारलाई नियन्त्रणमा लिन नसके देशम कुअनि पनि बेला अनिष्ट हुन सक्छ । Nepal24Hours

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...