एमसीसीकाे बिराेध गर्दा विद्यार्थी नेतामाथि प्रहरीद्वारा लाठी प्रहार

Bhmmmm

काठमाडौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा मंगलबार पनि माइतीघरमा प्रदर्शन भएको छ ।

युवा–विद्यार्थीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमसीसी खारेजीको माग गर्दै नारा लगाएका छन् ।

प्रहरी र प्रदर्शनकारीबिच तनावको अवस्था सिर्जना भएको छ ।

प्रहरीले प्रहार गरेको लाठीका कारण टाउको र शरीरमा चोट लागेका विद्यार्थी नेतालाई उपचारकालागि ट्रमा सेन्टर लगिएको छ ।

प्रहरी हस्तक्षेपवाट अनेरास्ववियूका नेता भुमिराज अधिकारी, समीर वुढाथोकी, निर्ग नवीन, संजिव चौधरी, संजिव फुयाल, दुधराज तामाङ, रबिन बस्नेत हिक्मत महरा, निरोज श्रेष्ठ लगायत नेता कार्यकर्ता घाईते भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...