रुपन्देहीमा सामूहिक हत्या भएका पाँचै जनाको सनाखत

14000000678

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छी बजार नजिकै मैनहवा गाउँमा भएको समुहिक हत्यामा ज्यान गुमाउनेको सनाखत भएको छ ।

मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा माधव र जानकी श्रीमान–श्रीमती रहेको  रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले बताए । गएराती बञ्चारो प्रहार गरी उनीहरुको हत्या भएकोे थियो । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको  डीएसपी खत्रीले बताए ।
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...