बाजुरामा क्वारेन्टाइनमा बसेका एकको मृत्यु

५६४४४४४

काठमाडौँ ।  खप्तड छेडदह गाउँपालिकाको क्वरेन्टीनमा शनिबार एक जनाको मृत्यु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का ती व्यक्ति जेठ १५ गतेदेखि गाउँकै विद्यालयमा बनाइएको क्वरेन्टीनमा बस्दै आएकामा हिजो साँझदेखि खाना नखाएको र एकाएक बिरामी भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाउने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...