आईसीसी टी-ट्वान्टी विश्वकप छनोट : नेपाललाई १४२ रनको लक्ष्य

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट : नेपाललाई १४२ रनको लक्ष्य

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपाललाई कुवेतले जितका लागि १४२ रनको मध्यम लक्ष्य दिएको छ ।


ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । 


कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए ।


नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...