२०१ कोरोना संक्रमित थपिए, जम्मा संक्रमित २३००

Corona test logo

पछिल्लो २४ घण्टामा देशभर गरी २०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ । र उनीहरु सबै स्वास्थ्यकर्मीका सम्पर्कमा रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।

निको भएर आजसम्म घर फर्किनेको संख्या २७८ जना छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १२ जना रहेको छ । हालसम्म ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...