प्रदेश १ मा मेघगर्जन र चट्याङसहित वर्षा हुने, अन्य स्थानमा बदली हुने

Weather nepal

काठमाडौं । आज देशैभरीकै मौसममा आशिंक बदली रहेको छ । पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

अहिले देशभर पश्चिमी वायु, अरब सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभावका साथै, नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...