एन्फा अध्यक्ष शेर्पाविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

Karmanews of nepal

काठमाडाैं । ४ जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका छन् ।

काठमाडौं, भक्तपुर, ललितपु र धादिङ जिल्ला फुटबल संघले एन्फा अध्यक्ष शेर्पाले एक भिडियोमा दिएको अन्तरवार्ता नेपालको कानुन र अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरित रहेको भन्दै कारबाहीको माग गरेका हुन् ।

fn1fn2

 

प्रतिकृया दिनुहोस