बारामा गोली चल्दा १ को घटनास्थलमै मृत्यु

बारामा गोली चल्दा १ को घटनास्थलमै मृत्यु

बारा । बाराको सुवर्ण गाउँपालिका १ बगहीमा गोली चलेको छ । अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको हो । 

बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरका अनुसार प्रहरीले युवकको कन्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला पारेको हो । 

मृतक युवकको हातमा ट्याटुले खोपेर सौरभ लेखिएको भए पनि उनको सनाखत हुन सकेको छैन । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ । 

घटनाबारे वृस्तित अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

६ हजार कर्मचारीको फेरी बिज्ञापन खोल्न लोकसेवालाई सकस, कहाँ पर्‍यो गाँठो ?

काठमाडौं । लोकसेवा आयोगलाई दोस्रो चरणको बिज्ञापन गर्न सकस परेको छ । आयोगले दोस्रो चरणमा स्थानीय त...