पहिलोपटक अर्घाखाँचीमा २ जनामा भेटियो कोरोना संक्रमण

Corona test logo

अर्घाखाँची । अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अर्घाखाँचीमा त्राससँगै सचेत हुनुपर्ने देखिएको छ ।

भारतबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अर्घाखाँचीमा त्रास फैलिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कोरोना देखिएको हो । देखिएको हो । पाणिनी गाउँपालिकाको वडा नंं. ८ पालीमा रहेको क्वारेन्टाईनमा रहेका १९ र ४३ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।

अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिएको हो । योसँगै अर्घाखाँचीमा त्रास सँगै सचेत हुनुपर्ने देखिएको छ । संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...