पदस्थापना भएको जिल्ला छनोटमा चित्त नबुझेमा के गर्ने ?

पदस्थापना भएको जिल्ला छनोटमा चित्त नबुझेमा के गर्ने ?

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको छ । शुक्रवार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावली सहित पदस्थापनाको जिल्ला तय गरिदिएको हो ।

केन्द्रले समन्वय इकाईहरुमा पठाएको परिपत्र शिक्षक पदस्थापना र नियुक्तिका ५ आधारहरु समेत पठाएको छ । साथै पदस्थापना हुने जिल्लामा समयमै सम्पर्क गर्न शिक्षकहरुसँग  केन्द्रले आग्रह गरेको छ भनेर यो समाचार एजुकेशन पाटीले  लेखेको छ । ।

यसैगरी पदस्थापना भएको जिल्ला छनोटमा चित्त नबुझेमा यही साउन १० गते शुक्रवार ३ बजे भित्र [email protected] gmail.com मा हस्ताक्षर सहित निवेदन पठाउनुपर्ने  केन्द्रले जनाएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...