अछाममा पहिलोपटक देखियो कोरोना संक्रमण, नेपालमा ६ जनामा संक्रमण थप हुँदा पुग्यो ६८२

Corona test

काठमाडौं । आज फेरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८१ पुगेको छ ।

जसमा अछाम १ जना, बर्दियाका ३ जना, पर्साका १ जना, काठमाडौंमा १ जना गरी जम्मा ६ जनामा थप संक्रमण देखिएको हो ।

जसमा अछाम १ जना, बर्दियाका ३ जना, पर्साका १ जना, काठमाडौंमा १ जना गरी जम्मा ६ जनामा थप संक्रमण देखिएको हो । पर्साको विरगञ्जमा मृतकको संख्या जोड्दा नेपालमा कुल ६८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार विहान मात्रै काठमाडौं, कपिलवस्तु, रौतहट, बारा, सप्तरी, बाँके, बर्दिया, दैलेख र सप्तरी मा गरी एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आजदेखि आज २४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १११ जना डिस्चार्ज भइसकेका छन् ।

आजदेखि जम्मा २० वटामा पिसिआर मेसिन जडान भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...