लोकसेवाको ‘प्रथम पत्रको तयारीमा हुनुहुन्छ याद गर्नुहोस्, ‘कि’ नम्बरमा पनि तपाई झुक्किन सक्नुहुन्छ्

लोकसेवाको ‘प्रथम पत्रको तयारीमा हुनुहुन्छ याद गर्नुहोस्, ‘कि’ नम्बरमा पनि तपाई झुक्किन सक्नुहुन्छ्

काठमाण्डौं । लोकसेवा आयोगले स्थानीय तह कर्मचारीका लागि गरेको विज्ञापनमा  करिब ४ लाख भन्दा बढि परिक्षार्थीहरुले विभिन्न पदमा प्रतिष्प्रर्धा गर्दैछन् ।  साउन ४ अर्थात (भोली) हुने पहिलोपत्रको परिक्षाका लागि अहिले प्रतियोगिहरु  अध्ययनमा जुटेका छन् ।

महालेखा परीक्षकको कार्यलयमा कार्यरत उपसचिव कुलचन्द« भण्डारीसँग कुराकानी गरेर स्थानीय तहको तयारी गरीरहेका परिक्षार्थिका लागि केहि टिप्सको जोहो गरेको छ  । उपसचिव भण्डारिका अनुुुसार ‘‘स्थानिय तहको तयारीमा रहेका परीक्षार्थीले बौद्धिक परीक्षण अध्ययनलाइ जोड दिनुपर्दछ । बौद्धिक परीक्षणले परीक्षार्थीहरुलाई तत्काल निर्णय लिन सहयोग पुग्ने भण्डारीको दाबि छ ।

प्रथम पत्रको ‘कि’ नम्बरमा पनि परिक्षार्थि झुकिन सक्ने भण्डारीको अनुभव रहेको छ । यसकारण प्रश्नपत्र प्राप्त हुना साथ उत्तरपुस्तिकामा ‘कि’ नम्बर लेख्न विर्सन नहुने भण्डारीले बताए । पहिलो पत्रमा वौद्धिक परीक्षण बाहेक सामान्य ज्ञानका प्रश्न पनि सोधीने भएकोले परिक्षार्थीसँग यसको बृहत ज्ञान आवस्यक पर्दछ ।

स्थानीय तह अन्र्तगतका अप्राविधिक तहका चौथो, पाचौँ र छैठौ तहको प्रथम चरणको प्रतियोगितात्मक लिखीत परिक्षामा सामान्य ज्ञान सोधिने भण्डारीले बताए । प्रथम तह बाहेक अन्य पत्रका लागि स्थानिय सरकार सञ्चालन ऐन, विनियम र निर्देशिकाको गहन अध्ययनको आवस्यकता पर्ने उपसचिब भण्डारीले बताए । 

सँगसँगै संघीयता, यसका स्वरुप र कार्यन्वयनका बिवीध आयामका बारेमा पनि परिक्षार्थीसँग ज्ञान आवस्यक पर्ने भण्डारीको दावी छ । यस्तै समसामायीक ज्ञान, आर्थिक प्रशासन सम्बन्धी जानकारी परिक्षार्थीले राख्नै पर्दछ । हरेक परिक्षार्थीसँग सिर्जनसीलता र मैलिकता हुनै पर्दछ– भण्डारीले भनको कुरा न्यज संसाले प्रकाशित गरेको छ । भण्डारीका अनुसार बिषयबस्तुको गहन ज्ञान र प्रस्तुतिको क्षमता पनि परिक्षार्थिले निखार्नै पर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...