नेपालमा थप एकजनाको कोरोनाबाट मृत्यु, संख्या तीन पुग्यो

Corona

काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । गुल्मीका कोरोना संक्रमित  पुरुषको बुधाबार मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । तर, केन्द्रको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरिसकेको छैन ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । उनी पेशाले शिक्षक थिए ।  कोरोनाबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका पुरुषलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । साभार https://www.setopati.com/social/206792

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...