पाँच जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि

Press jacket

काठमाडौं । आज बिहान बारामा एक जना पत्रकारलाई कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

बाराको करैयामाई–५ निवासी उनी ३८ वर्षीय पत्रकार जिल्लाको एक एफएफमा उनी कार्यरत छन् । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...