शिक्षक सेवा आयोगद्धारा प्राथमिक तहको थप चार जिल्लाको नतिजा सार्वजनिक (नामावलीसहित)

शिक्षक सेवा आयोगद्धारा प्राथमिक तहको थप चार जिल्लाको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले बिहीबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको थप ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार कास्की, रसुवा, स्याङजा र मकवानपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।