केही स्थानहरुमा मेघगर्जनसहित असिना र हावाहुरीसहित वर्षा हुने

Weather nepal

काठमाडौं । अहिले देशभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिम र पूर्वी पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा सामान्य बदली र बाँकी भु–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

अपरान्ह पश्चात पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती देशको पूर्वी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

पूर्वका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...