फेरि पक्राउ परे ज्ञानेन्द्र शाही

Gyanendra shahi

काठमाडौं । लकडाउन उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । भारतले सिमा मिचेर सडक बनाएको विरोधका लागि निस्किँदा शाही पक्राउ परेका हुन् ।

काठमाडौंको थापाथलीबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, उनलाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको छ ।

आज नै काठमाडौंका विभिन्न स्थानबाट विरोधमा निस्किएका ६० भन्दा बढी पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...