शिक्षक सेवा आयोगद्धारा थप तीन जिल्लाको नतिजा सार्वजनिक (नामसहित)

शिक्षक सेवा आयोगद्धारा थप तीन जिल्लाको नतिजा सार्वजनिक (नामसहित)

भक्तपुर  । शिक्षक सेवा आयोगद्धारा सोमबार तीन जिल्लाको नतिजा सार्वजनिक भएको छ । खुला तर्फको प्राथमिक तहको गुल्मी, पाल्पा र रौतहट जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।