निल गुरुङको 'यो आखाँको नानी' बजारमा (भिडियोसहित)

निल गुरुङको 'यो आखाँको नानी' बजारमा (भिडियोसहित)

काठमाडौं । अमेरिका निवासी बरिष्ट गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा गायक निल गुरुङको सुमधुर आवाजमा सजिएको नयाँ गीत 'यो आखाँको नानी' को म्युजिक भिडियो सार्बजनिक भएको छ । 

सयौं चर्चित गीतहरुलाइ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गीत संगीतलाइ नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ मोफसलमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम हो ।

गायक निल गुरुङको नै संगीत रहेको यसको गीतको भिडियोलाई निर्देशक अर्जुन अधिकारिले निर्देशन गरेका छन् भने छायाँकार उत्सब दाहालले छायांकन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा मोडलद्वय अनिश शाह र भूमिका केसी लाइ फिचरिङ गरिएको छ ।


Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...