बास्कोटाले राती १० बजेर ७ मिनेट जाँदा किन सम्झिए आलोकलाई ?

Gokul aalok 1

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकूल बास्कोटाले तत्कालिन नेकपा (माओवादी) का नेता यानप्रसाद गौतम ‘आलोक’ लाई मध्यरातमा सम्झिएका छन् ।

सञ्चारमन्त्रीबाट हटेपछि केही समय मौन बसेका बास्कोटाले सोमबार राती १० बजेर ७ मिनेट जाँदा कसले र किन मृत्युपछि पनि बेपत्ता बनायो भन्दै प्रश्न गरेका छन् ।

उनले सोमबार राति ट्वीट गर्दै भनेका छन्, ‘ उनको बारेमा भएको चै के थियो ? लिनप्याओ भन्ने आरोप लाग्याथ्यो रे भन्ने सुन्थे उ बेला । न सहिद न गद्दार कस्तो मृत्यु हो त्यो ?’

बास्कोटाले ‘कोही त बोल१ सम्झनामा यस्तो लाग्यो मलाई त’ आलोकका विषयमा बोल्न आग्रह गरेका छन् । उनी आफैंले चाँही आलोकका विषयमा खासै केही बोलेका छैनन्, अरुलाई बोल्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...