श्रीमतिको योनीमा खुर्सानीको धुलो हालेपछि...

News 18

कहिलेकाँकी गल्तीले हातमा खुर्सानीको धुलो लाग्यो भने जलन सहन गाह्रो पर्छ । यस्तोमा तपाइँमा सोच्नुस् त कसैले महिलाको योनीमा खुर्सानीको धुलो हाल्दियो भने कस्तो हुन्छ होला ? यस्तै घटना यतिबेला चर्चामा छ ।

जहाँ श्रीमानले आफ्नी श्रीमतीको योनीमा खुर्सानीको धुलो हालिदिएका छन् । केही दिन अगाडि फेसबुकमा एक महिलाले एउटा फोटो पोस्ट गरिन् । जसमा एक महिला बेडमा थिइन र उनको खुट्टा आसपासो खुर्सानी छरिएको छ ।

संचारमाध्यमका अनुसार ति महिला विवाहित हुन् । तर ति महिलाको अरुकसैसँग अफेयर चलिरहेको थियो । जसको जानकारी श्रीमानले पाए। आफू घरमा हुँदा हुँदै अर्कैसँग प्रेम गरेको थाहा पाएपछि श्रीमानले श्रीमतीलाई सजाय दिने योजना बनाए ।

उनले सजाय स्वरुप श्रीमतीको योनीमा खुर्सानी हालिदिए । त्यसपछि श्रीमानले आफ्नी श्रीमतीको सो फोटो सामाजिक संजालमा शेयर गरे।

जतिबेला यो तस्वीर भाइरल भएको छ । पहिचान गोप्य राखेर फेसबुकमा शेयर गरिएको यी तस्वीरमा नाम र ठेगाना गोप्य राखिएको जनाइएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस