सांसद बराइलीले दिइन् फुड बैंकमार्फत मजदुरलाई राहत

Umita rhat

धरान । कोरोना भाइरस (कोभिड –१९) का कारण लकडाउनमा परेर दैनिक गुजारा चलाउन हम्मेहम्मे परेका मजदुरहरुलाई प्रदेश सांसद उमिता बराइलीले खाद्यन्न वितरण गरेकी छन् ।

लामो समयदेखि लकडाउन जारी रहेकाले दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न वर्गका समुदायलाई दैनिक छाक टार्नै समस्या पर्न थालेपछि सांसद बराइलीले धरान फुडबैकमा सहयोग गरेकी छन । उनले धरान उपमहानगरपालिको फुड बैकमा जम्मा गर्नेगरी धरान उपमहानगरपालिकाको उपमेयर मन्जु भण्डारीलाई ५१० केजी चामल हस्तान्तरण गरेकी छन् ।

उनले बराहक्षेत्र नगरपालिका राहत कोषमा पनि सहयोग गरेकी थिइन् । उनले बराहक्षेत्र नगरपालिकामा पनि ५१० केजी चामल हस्तान्तरण गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...