म्याद सकिएको नुन नबाँड्न गाउँपालिकालाई अदालतको आदेश

Hima gapa

सुर्खेत । जुम्लाको हिमा गाउँपाालिकालाई म्याद सकिएको नुन वितरण नगर्न र नगराउन उच्च अदालत सुर्खेत, जुम्ला इजलासले अन्तरकालीन अन्तरिम आदेश जारी गरिएको छ ।

गाउँपालिकाले चैत्र २८ गते म्याद सकिएको नुन वितरण गरेको भन्दै अदालतसम्म प्रतिभा शाही र नेत्रबहादुर शाहीले रिट दायर गरेका थिए । रिटको पक्षमा पदमबहादुर शाहीले मंगलबार भिडियो कन्फ्रेन्सबाट बहस गरेका थिए । अदालतले बिहीबार सबै पक्षलाई बहसमा सहभागी हुन भनेको छ ।

नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले गाउँपालिकाबाट वितरित नुनमा म्याद नभएको भनेर आफूहरुले त्यतिबेला नै आवाज उठाएको बताए । शाहीले नागरिकको स्वास्थ्य थप जोखिममा नपरोस् भनेर आफूहरुले विरोध गरेको पनि जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...