कोरोना भाइरस प्रयोगशालाबाट बनाउन असम्भव : डब्ल्यूएचओ

Who logo

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भाइरस चीनको प्रयोगशालाबाट बनाइएको हल्ला चलिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड १९ को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ ।

चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबको भनाइ छ ।

चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए ।

चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...