प्रजातन्त्र खतरामा पर्ने सम्भावना बढ्यो : राप्रपा

Thapa rana lohani

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले पार्टी फुटाउन सजिलो बनाउन सोमबार ल्याएको अध्यादेशलाई ‘प्रजातन्त्र खतरामा पार्ने खेल’ को रुपमा लिएको छ ।

सरकारले सोमबार ‘राजनीतिक दल सम्बन्धी’ र ’संवैधानिक परिषद सम्बन्धि’ अध्यादेश ल्याएको थियो । राप्रपाले यसलाई सरकारले संविधानको भावना विपरित भएको बताएको छ । राप्रपाले यो कदमले प्रजातन्त्र खतरामा पर्ने सम्भावना बढेको समेत बताएको छ ।

राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपतिशम्सेर राणा र डा. प्रकाचन्द्र लोहनीले संयुक्त विज्ञप्ती जारी गरी अध्यादेश अनुपयुक्त र संविधानको भावना विपरित रहेको ठहर भएको बताएका हुन् । राप्रपाले अप्रयासित रुपमा ल्याइएको अध्यादेश फिर्ता दिन माग पनि गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...