एक सातासम्म खोटाङ प्रवेशमा रोक

Khotang bajar

खोटाङ । उदयपुरमा कोभिड–१९ को संक्रमित भेटिएपछि खोटाङ प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ ।

रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले खोटाङ पनि उच्च जोखिममा रहेको ठहर गर्दै जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनका लागि बन्द गर्ने घोषणा गरेको हो ।

दैैनिक उपभोग्यवस्तु भित्र्याउने तथा विभिन्न बहानामा बाहिरी जिल्लाका स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम बढ्दै गएकाले नाका बन्द गरिएको समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...