बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस

Corona test 1

काठमाडौं । बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार विभिन्न क्याम्पमा बसेकाहरुमा परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो । दूतावासले बहराइनमा मृत्युदर कम भएको र उपचार पनि राम्रो भएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...