बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस

Corona test 1

काठमाडौं । बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ । बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार विभिन्न क्याम्पमा बसेकाहरुमा परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो । दूतावासले बहराइनमा मृत्युदर कम भएको र उपचार पनि राम्रो भएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन १७ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् यस्तो छ आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन ह...