गुडिरहेको बसको टायर पड्किदा बस दुर्घटनाः दश जना घाईते

रौतहट । शनिवार दिउसो पूर्व पश्चिम राजमार्गको पौराइ जंगलमा बस दुर्घटना हुदा १० जना भन्दा बढी घाइते भएका छन्।

बर्दिवासबाट हेटौंडा जाँदै गरेको ना ७ ख ५८९० नम्बरको बसको टायर पड्केर दुर्घटना भएको जिल्ला टाफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बस दुर्घटनामा सामान्य घाइते भएका १० जनाको चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...