गुडिरहेको बसको टायर पड्किदा बस दुर्घटनाः दश जना घाईते

गुडिरहेको बसको टायर पड्किदा  बस दुर्घटनाः दश जना घाईते

रौतहट । शनिवार दिउसो पूर्व पश्चिम राजमार्गको पौराइ जंगलमा बस दुर्घटना हुदा १० जना भन्दा बढी घाइते भएका छन्।

बर्दिवासबाट हेटौंडा जाँदै गरेको ना ७ ख ५८९० नम्बरको बसको टायर पड्केर दुर्घटना भएको जिल्ला टाफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बस दुर्घटनामा सामान्य घाइते भएका १० जनाको चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...