नतिजा नआउँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटर मार्फत बधाई दिएका छन् ।

लोकसभा निर्वाचनको मतगणना चलिरहेका बेला प्रधानमन्त्री ओलीले मोदीलाई जित हासिल गरेको भन्दै बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगट ट्विटरबाट मोदीलाई बधाई दिँदै आगामी दिनमा एकआपसमा नजिक रहेर काम गर्ने बताएका हुन् ।

बिहीबार विहान सुरु भएको लोकसभा निर्वाचनको मतगणनामा हालसम्म मोदी नेतृत्वको भारतीय जनता पार्टी सम्मिलित गठबन्धनले ३ सय ४४ स्थानमा अग्रता कायम गरेको छ । विपक्षी कांग्रेस सम्मिलित गठबन्धनले ९० सिटमा अग्रता लिएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...