विप्लव समुहका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एक घाइते

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । भोजपुरको टम्केमैयुङ गाउँपालिकामा प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

गोली लागि तीर्थराज घिमिरे घाइते भएका छन् । घिमिरेको खुट्टामा गोली लागेको प्रहरीको दाबी छ । हाम्रो टोलीले गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिएका छौ,डिएसपी न्यौपानेले भने । घिमिरेबाट एक थान पेस्तोल, ५ राउन्ड गोली, बिस्फोटक पदार्थसमेत बरामद गरेको प्रहरीको दाबी छ ।  


प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...