धर्म निरपेक्षतालाई अग्रगामी भन्ने दृष्टिकोणले नेपालको इतिहासलाई न्याय गरेन: डा. लाेहनी

इटहरी । राप्रपा संयुक्तका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले धर्म निरपेक्षतालाई अग्रगामी भन्ने दृष्टिकोणले नेपालको इतिहासलाई न्याय नगरेको  बताएका छन् । 

सनातन युवा मञ्च नेपालद्वारा इटहरी उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डाक्टर लोहनीले शताब्दिऔंदेखि शान्ति र अहिंसाको पक्षमा रहेको हिन्दु र बौद्ध धर्मको बाहुल्यता रहेको नेपाली धर्म संस्कृति र परम्परालाई अग्रगामीको नाउँमा 'रिप्लेस' गर्न खोजिएको बताएका छन् । 

यसरी विस्तारै नेपाली धर्म परम्परामाथि विदेशी संस्कृतिले छोप्दै जाने हो भने नेपालको अस्तित्व खतरामा पर्ने बताएका छन् ।  विश्वमै कहिँ नभएको दुईवटा ठूला- ठूला धर्मको जन्म थलो हो नेपाल रहेको उनको भनाई छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...