नारायणमान बिजुक्छे बिजुक्छे भन्छन्ः भ्रष्टाचारीको नाइके प्रचण्ड हुन्

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन् । उनले भने, सोमबार भक्तपुरमा आयोजित साक्षात्कारमा बिजुक्छेले ‘भ्रष्टाचारका मुख्य अखडा शीतल निवास, बालुवाटार र सिंहदरबार हुन्’।

वर्तमान सरकार नाममामात्रको कम्युनिस्टहरुको हो भन्दै उनले सरकारले धनीको हितमामात्रै काम गरिरहेको आरोप पनि लगाए । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक गलत रहेको भन्दै उनले यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने बताए ।

प्रतिकृया दिनुहोस