५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्दिन्छुु भन्ने तामाङ पक्राउ

काठमाडौँ । ५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्ने एक जना पक्राउ परेका छन् । ५० करोड दिनुस् भारतीय प्रधानमन्त्रीलाई मारिदिन्छुु भन्ने शीर्षकको समाचारको कमेन्टमा एक युवाले ५० लाख दिए ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गरेका थिए । 

पक्राउ पर्नेमा फेसबुकमा सलिम योन्जन तामाङ भाई नाम राखेका सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका–२ का ३४ वर्षीय लालबहादुर तामाङ छन् । उनलाई सोमबार बानेश्वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।  विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...