श्रीमतीको हत्यापछि टाउको बोकेर हिड्ने जयबहादुर पक्राउ

काठमाडौं । सँगै मर्ने र सँगै कसम खाएकी श्रीमतीसँग कहिले काँही झैझगडा हुनु स्वभाविकै हो । श्रीमतिले टर्चर दिएकै निहुँमा हत्या भएको कुरा पत्याउन कठिन हुन्छ । त्यसमा पनि हत्या गरेर टाउको नै बोकेर हिडलान् भनेर त पत्याउन झनै कठिन हुन्छ । 

तर, ललितपुरको ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौर बस्ने ४२ वर्षीय जयबहादुर वाइवाले श्रीमतिको हत्या गरेर श्रीमतिको टाउको बोकेर हिड्दै गर्दा प्हरीले पक्राउ गरेको छ । 

मंगलबार बिहान साँढे ५ बजेतिर ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् । श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका वाइवालाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोले फक्राउ गरेको छ । 

वृत्तका डिएसपी गौतम मिश्रका अनुसार वाइवाले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । वाइवाले ले प्रहरी समक्ष श्रीमतीले आफूलाई सधैं टचर दिइरहने गरेको डीएसपी मिश्रले बताए । जयबहादुर काचो इट्टा बनाएर बेच्ने काम गर्थे । आर्थिक अवस्था कमजोर भएका उनीहरुको २ सन्तान छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...